पर्सी २८ भदौका दिन बकर इदको सार्वजनिक बिदा

पर्सी २८ भदौका दिन बकर इदको सार्वजनिक बिदा
id-5-e1467856983111
कपन अनलाइन, भदौ २६, २०७३
सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले भदौ २८ गते इस्लाम धर्मालम्वीहरुको पर्व वकर इद (इदुल जोहा) परेकाले सो दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।
तपाइँको प्रतिक्रिया ।