बन्दको नाटक !! भोलि १२ बजे सम्म मात्र बन्द !!

नेकपा–माओवादीले भोलि  शुक्रबार आह्‌वान गरेको नेपाल बन्द आधा दिन घटाएको छ । बिहान ६ बजेदेखि १२ बजेसम्ममात्रै बन्द गर्ने गरी परिमार्जन गरेको कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ले जानकारी दिए । ‘तीज र बाल दिवसको कार्यक्रमले गर्दा साँझ ६ बजेसम्मको बन्द १२ बजे नै टुंग्याउने गरी परिमार्जन गरेका छौँ,’ उनले भने । पेट्रोलिम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा माओवादीले बन्द आह्‌वान गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।