बस दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल ल्याइँदै ३१ श्रावण २०७३, सोमबार काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल ल्याइँदै । सौजन्यः नेपाली सेना तपाइँको प्रतिक्रिया ।