नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर !

Kapildev_Nuwakot

कपन अनलाइन, २४ साउन, २०७३

गोरखाबाट बिरामी बोकेर काठमाडौँका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुर स्थित बेतिनी जङ्गलमा दुर्घटनाग्रस्त । दुर्घटनास्थलमा उद्धारमा संलग्न स्थानीयवासी ।

तस्बिर: कपिलदेव खनाल, नुवाकोट

तपाइँको प्रतिक्रिया ।