रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथको रथ

1469540920117_RS_KTM_160726_160726_2331

ललितपुरको थटी टोलमा राखिएको रातो मत्स्येन्द्रनाथको रथ कुमारीपाटी हुँदै जाउलाखेलसम्म तान्दै सर्वसाधारण । मंगलबार अपरान्ह जाउलाखेल पु¥याएको रथ चार दिनपछि भोटो देखाएर जात्रा सम्पन्न हुनेछ । आजै रातो मत्स्येन्द्रनाथसँगै मीननाथको रथ पनि जाउलाखेल पु¥याएको छ । तस्बिर ः रत्न

तपाइँको प्रतिक्रिया ।