साउनको सोमवार शिवमन्दिरमा आराधना !!!

साउनको सोमवार शिवमन्दिरमा आराधना !!!

IMG_8943

कपन अनलाइन, १० साउन, २०७३

साउन महिनामा हिन्दुहरू शिवजीको पूजाआराधानामा रमाउने गर्छन् । नेपाल तथा विश्वका शिवमन्दिरमा साउन महिनाको सोमवार महिलाहरू ब्रत बस्दै अटल सौभाग्य, सुख-शान्तिको कामना गर्दछन् ।

फोटो: केशव पाठक

तपाइँको प्रतिक्रिया ।