११औं दिन अनशनमा डा केसी ५ श्रावण २०७३, बुधबार सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग भेटका क्रममा कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस तपाइँको प्रतिक्रिया ।