साउनको सोमवार पशुपतिनाथमा पूजा-आरती

साउनको सोमवार पशुपतिनाथमा पूजा-आरती

1468817966097_RoS_KTM_160718_IMG_3714

कपन अनलाइन, ३ साउन, २०७३

हिन्दू धर्माबलम्बी नारीहरुले आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथको पूजा आराधना गर्दै । साउन महिनामा भगवान् शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ ।

तस्बिर: रोशन सापकोटा

तपाइँको प्रतिक्रिया ।