ओलीको पक्षमा सामाजिक संजालेहरूले भोलि माइतिघर मण्डलामा एेक्यबद्धता कार्यक्रम राखे

ओलीको पक्षमा सामाजिक संजालेहरूले भोलि माइतिघर मण्डलामा एेक्यबद्धता कार्यक्रम राखे

485924-20151011

कपन अनलाइन, ३० असार, २०७३

सत्ता साझेदार माओवादी केन्द्र एकाएक सत्ताबाट बाहिरिएपछि प्राबिधिकरूपमा अल्पमतमा परेका प्रधानमन्त्रि केपि ओली पक्षमा उनका समर्थकहरूले सामाजिक संजालबाट माइतिघर मण्डलामा एेक्यबद्धता कार्यक्रम आयोजना गर्ने भएका छन् । फेशबुक, ट्विटरलगायतका बिभिन्न सामाजिक संजालमा यतिखेर ओलीका समर्थकले भोलि असार ३१ गते अपरान्ह तीन बजे माइतिघर मण्डलामा आउने निम्तो गर्दै अभियान शुरु गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।