अमरनाथ जाने तीर्थालुको हरिबिजोग

India Kashmir Pilgrims Stranded

कपन अनलाइन, २७ असार २०७३

हिन्दुहरूको प्रशिद्ध तीर्थस्थल अमरनाथ गुफाको मेला शुरू भएपछि तीर्थया्त्रामा हजारौँ  तीर्थालुहरू हिँडे पनि कश्मिरमा एक्कासी मुठभेड शुरू भएकाले बाटोमै रोकिएका छन् । काश्मिरमा भारतीय सेनाद्वारा बुहरान वानीलाई इन्काउन्टरमा मारेपछि कर्फ्यू लागेको छ भने हिँसा भड्किनाले विगत २ दिनमा ३० भन्दा बढि कश्मिरी पृथकतावादी मुस्लिमहरूको मृत्यू भैसकेको छ । बाटोमा हरिबिजोग भएका तीर्थयात्रुहरूको यात्रा रोकिने सम्भावना बढेको छ ।

फोटो: एपि

तपाइँको प्रतिक्रिया ।