सोमवार शिवलिङ्ग र त्रिशुलको दर्शनले पुण्य प्राप्त

सोमवार शिवलिङ्ग र त्रिशुलको दर्शनले पुण्य प्राप्त

IMG_8939

कपन अनलाइन, २७ असार, २०७३

सोमवारको दिन भगवान शिवको पूजा आराधानाले ठूलो पुण्य प्राप्त हुने शास्त्रमा बताइएको छ । भक्तपुरको सूर्यविनायक परिसरमा रहेको शिवलिंग र साथमा रहेको त्रिशुलले भक्तजनको मन हर्ने गरेको छ ।

तस्वीर:केशव पाठक

 

तपाइँको प्रतिक्रिया ।