मध्यदिनमा पवित्र पाशुपत क्षेत्रको दृष्य
कपन अनलाइन, २६ असार, २०७३
सिङ्गो नेपालको चिनारीसँग जोडिएको पवित्र पाशुपत क्षेत्र दिनदिनै मनमोहक बन्दैछ । पछिल्ला केही वर्षदेखि पाशुपत क्षेत्रको विकासलाई विशेष ध्यान दिइएको छ । पशुपतिनाथ परिसरको पूर्वि दिशामा बागमति नदीसहित देवालयको यो दृष्य साँच्चै पवित्र र मनमोहक छ ।
तस्वीर: केशव पाठक
तपाइँको प्रतिक्रिया ।