भोलि असार २३ इद पर्वको सार्वजनिक विदा

भोलि असार २३ इद पर्वको सार्वजनिक विदा

nepal

कपन अनलाइन,२२ असार २०७३

भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज  गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।