कवि शिरोमणिको कविता

कवि शिरोमणिको कविता

1467705083792_BP_Pkr_160625_lekhnath 1

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर सहितलाई समेटेर निर्मित कवि शिरोमणि सङ्ग्रहालय परिसरमा ढुङ्गामा लेखिएको राष्ट्रियताले ओतप्रोत कविता । राष्ट्र, राष्ट्रियता, अध्यात्म, नेपाली संस्कृतिलगायतका विषयमा लेखिएका थुप्रै कविता सङ्ग्रहालयको प्रवेशद्वारबाट जन्म घरसम्म ढुङ्गामा लेखेर राखिएको छ । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

तपाइँको प्रतिक्रिया ।