गोदामचौरबाट उपत्यका पृष्ठभूमि पारेर

गोदामचौरबाट उपत्यका पृष्ठभूमि पारेर

13567487_1218991774798825_4228135843627530510_n

कपन अनलाइन, १५ असार, २०७३

मनसुन शुरु भएको काठमाडौँ उपत्यका अन्यबेला भन्दा हरियो र उज्यालो छ । काठमाडौँ उपत्यकालाई घेरेर बसेको डाँडाहरूबाट यो सिजनमा फोटो खिच्दा मनमोहक अनुभूति गर्न सकिन्छ । ललितपुरको गोदावरी नजिकैको गोदामचौरमा असार १५ को मौका पारेर उपत्यकालाई पृष्ठभुमि पारेर फोटो खिच्दै एक जोडी ।

तस्विर: शान्त भण्डारी

तपाइँको प्रतिक्रिया ।