माता सरस्वती

माता सरस्वती

20160627_115748

 

पशुपति क्षेत्रम अंतर्गर  भष्मेश्वोर नजिकै  सरस्वती मन्दिरहेको छ । यस मन्दिरको दर्शनगर्नाले मानिसको कल्पना शक्तिमा  बढ़ने  , समय मा  उचित निणर्यगर्न  सक्ने , विस्मृति, प्रमाद, दीघर्सूत्रता, अरुचि जस्ता  कारणहरुअन्त्यहुने  जनविश्वास रहिआएको छ । सरस्वतीलाई  साहित्य, संगीत, कला की देवी पनि  भनिन्छ  ।

तपाइँको प्रतिक्रिया ।