एमाले सिन्धुपाल्चोक -काठमाडौँ १ नम्बर क्षेत्रिय सम्पर्क मंचले शनिवार प्रशिक्षण दिने

एमाले सिन्धुपाल्चोक -काठमाडौँ  १ नम्बर क्षेत्रिय सम्पर्क मंचले शनिवार प्रशिक्षण दिने

कपनअनलाइन/काठमाडौँ, २ असार ।

नेकपा एमाले सिन्धुपाल्चोक -काठमाडौँ  एक नम्बर क्षेत्रिय सम्पर्क मंचले असार विषयगत प्रशिक्षण कार्यक्रम आयोजाना गर्ने जनाएको छ ।

प्रशिक्षण कार्यक्रम असार ४ गते  पेप्सीकोला कडाँँघारीमा हुने र प्रशिक्षण दिन  नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाल आउने कार्यक्रम रहेको  आयोजकले कपनअनलाइनलाई बतायो  ।

 

 

तपाइँको प्रतिक्रिया ।