बुढेउलीमा पनि हलो

बुढेउलीमा पनि हलो

KK_Myagdi

म्याग्दीको मुदी गाविस–९ बारीमा कोदो छर्नको लागि हलो जोत्दै गरेका ७५ बर्षिय भक्तविर पुन । गाउँमा युवा नहुँदा जेष्ठ नागरिकहरु कडा परिश्रम गर्न बाध्य छन् । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

तपाइँको प्रतिक्रिया ।