प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ
हिमाल पारिको जिल्ला मुस्ताङ अवस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ । विष्णु, लक्ष्मीनारायण र भूदेवीका मूर्ति रहेको यस मन्दिरमा हिन्दू र बौद्ध धर्मावलम्बी दर्शन गर्न आउने गर्छन् । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
तपाइँको प्रतिक्रिया ।