सिन्धुपाल्चोकको इचोक गाविसलाई केन्द्र बनाएर ४.६ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकको इचोक गाविसलाई  केन्द्र बनाएर ४.६ रेक्टरको पराकम्प

कपन अनलाइन ,१५ जेठ, काठमाडौँ /  आज  दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको  इचोक गाविस  आसपासको क्षेत्रलाई केन्द्र बनाएर बनाएर ४.६ रेक्टरको पराकम्पगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पको  धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको विभिन्न जिल्ला  बाट  सामाजिक संजाल प्रयोगकर्ता  हरुले जनाएका छन्   ।

11221046_626880707414117_1416361238_o

फाइल फोटो : सिन्धुपाल्चोक इचोक गाविस  

आज गएको  भूकम्प नयाँ नभई गत वर्ष वैशाख १२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

फोटो : आशिष गुरागाई

तपाइँको प्रतिक्रिया ।