मृतकको सम्झनामा दीप प्रज्वलन

मृतकको सम्झनामा दीप प्रज्वलन

१२ वैशाख । गत वैशाखको विनासकारी भूकम्पबाट मृत्यु भएका व्यक्तिको सम्झनामा  आज कपनमा  दीप प्रज्वलन गरियो ।

13059896_1604918309827083_2137495369_n

 सामाजिक जागरण अभियान नेपालले आयोजना गरेको दीप प्रज्वलनकार्यक्रमा मृत्यु भएका व्यक्तिको  आत्माको चिर शान्तिको कामना गर्न धेरै  संख्यामा मानिसहरु उपस्थिती भएका थिए ।

13077123_1604918316493749_115336348_n

फोटो सौजन्य : सुविन चालिसे

 

तपाइँको प्रतिक्रिया ।