आज पनि गयो ४.२ रिक्टर स्किेलको भूकम्प

काठमाडौँ, १२ वैशाख । आज बिहान २ बजेर १६ मिनेट जाँदा नुवाकोटको साल्मे गाविस आसपास केन्द्रविन्दु परेको ४.२ रिक्टर स्किेलको परकम्प गएको छ ।
Nepal-earthquake-Map

एक वर्षअघि आजकै दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भई ७.६ रिक्टर स्केलको भूकम्प जाँदा करिब नौ हजारको निधन हुनाका साथै २२हजार जति घाइते भएको र करिब पाँच लाख घरहरु ध्वस्त भएका थिए । ‘गोरखा भूकम्प’ गएपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४५० भन्दा बढी परकम्प गइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।