गुरुङ पक्राउ

गुरुङ पक्राउ

1459685119430_RoS-Ktm- CIB press Meets

एक्काइस वर्षअघि नेपालमा इटालियन नागरिकको हत्यामा संलग्न टासी गुरुङलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । उनले सन्दीप घलेको नाममा नक्कली राहदानी बनाएर अमेरिकाको पिआर लिन सफल भएका थिए । तस्बिर ः रोशन सापकोटा,रासस

तपाइँको प्रतिक्रिया ।