क्षेत्र नं ४ नेकाले महाधिवेशनमा जाने नजाने क्रियाशील सदस्यको लगत राख्ने

क्षेत्र नं ४ नेकाले महाधिवेशनमा जाने नजाने क्रियाशील सदस्यको लगत राख्ने

DSC_0278

कपन अनलाइन/ फागुन, १९ २०७२

नेपाली कांग्रेसको केंद्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा क्षेत्र नं ४ का सबै क्रियाशील सदस्यहरुलाइ अनिवार्य उपस्थित हुन् आग्रह गरेको छ । आज भएको क्षेत्रीय भेलाले सबै क्रियाशील एवम् सुभेच्छुकहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध गरेको हो । उपस्थित हुने क्रियाशीलहरुको लगत राख्ने योजनासाहित सिफलचौरमा उपस्थिति पुस्तिका राख्ने तयारी गरेको क्षेत्रीय  सभापति राजू श्रेष्ठले बताए । नेपाली कांग्रेसको सबैभन्दा ठूलो कार्यक्रमममा उपस्थित नहुने क्रियाशील सदस्य चिन्नका लागि पनि यो कार्यक्रम राखिएको हो

तपाइँको प्रतिक्रिया ।