सेक्सी गर्लफ्रेन्डसंग मस्ती गर्दै रोनाल्डो.. (फोटो फिचर)

पोर्टुगलका स्टार खेलाडी तथा रियल मेड्रिडका सेलेब्रेटी स्टार क्रिष्टियानो रोनाल्डो युरोकपको हार बिर्साउन समुन्द्री किनारमा गर्लफ्रेन्डसंग मस्ती गर्दे क्यामेरामा कैद भएका छन् ।
आफ्नी रुसी गर्लफ्रेन्ड इरिना सायकसंग सेन्ट ट्रोपेजको बिचमा  रोनाल्डोलाई केही दिन अघि देखिएको थियो ।
स्पेनसंग ४-२ ले पराजित हुँदा रोएका रोनाल्डो गर्लफ्रेण्डसंग भने हसिलो र मस्तीको मुडमा देखीएका थिए ।
फुलवल मैदानमा फुलवलसंग कला देखाउन माहिर रोलान्डले गर्लफ्रेन्डसंगको मोजमस्तीमा पनि उस्तै क्षमता देखाएका थिए । विकिनीमा देखीएकी सेक्सि गर्लफ्रेन्डबाट नजर हटाउन भने उनले सकेका थिएनन् ।
तस्विरमा हेरौ रोनाल्डो मस्ती..
तपाइँको प्रतिक्रिया ।