भारि हिमपात पछी भूकम्प पीडित हरुको बिजोक

भारि हिमपात पछी  भूकम्प पीडित हरुको बिजोक

1452329542244_PP-Gorkha-Laprak (1)

लगातारको हिमपातपछि गोरखाको लाप्राकस्थित गुप्सीपाखा । हिमपातपछि बढेको चिसोले गुप्सीपाखामा बस्दै आएका ५ सय पन्चान्नब्बे टहरोका भूकम्पपीडित कष्टकर जीवननिर्वाह गर्दै छन् । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा शुक्रबार राति भीषण असिना पानी परेको थियो । 1452349032443_PP-Gorkha-Himpat-1

गोरखाको उत्तरी भेग बारपाक र लाप्राकमा भएको हिमपात ।1452349010193_PP-Gorkha-Himpat-2

 

गोरखाको उत्तरी भेग बारपाक र लाप्राकमा भएको हिमपात । चिसोले गर्दा टहरामा बसेका भूकम्पपीडितको जीवन कष्टकर भएको छ ।

तस्बिर : तस्बिर ः प्रशन्न पोखरेल, गोरखा,रासस

तपाइँको प्रतिक्रिया ।