परकम्पन

परकम्पन

काठमाडाँै, १८ पुस । आज बिहान ३ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाखदेखि अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४२४ पटक भन्दा बढी परकम्प गइसकेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।