अकबरे खोर्सानी १७ पुष २०७२, शुक्रबार पर्यटकीयस्थल भेडेटारको बजारमा बिक्रीका लागि राखिएको अकबरे खोर्सानी । यहाँ अकबरे खोर्सानी प्रति केजी ६०० रुपियाँमा बिक्री हुन्छ । तस्बिरः रासस तपाइँको प्रतिक्रिया ।