राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

दिपेश थापामगरर/ कपनअनलाइनकाठमाडौँ जिल्ला खेलकूद विकास समितिको आयोजनामा २०७२ माघ ८ गतेदेखि माघ १८ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ ।

सो प्रतियोगिताको संयोजक काठमाडौँ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने रहेका छन् भने समितिका सदस्यहरुमा हिसान, एन प्याब्सन र प्याब्सनका प्रतिनिधि रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।