परकम्प गयो

परकम्प गयो

काठमाडौँ, २७ मङ्सिर । आज बिहान ८ बजेर ४५ मिनेट जाँदा धादिङ केन्द्रविन्दु रहेको ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१८ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।