फोटो कथा संसदीय टोली चिनीयाँ अधिकारीसँग नेपाल–चीन सिमानामा
व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि गएको टोली तातोपानीस्थित नेपाल–चीन सिमानामा सामूहिकरुपमा चिनीयाँ अधिकारीसँग ।
व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि गएको टोली तातोपानीमा ।
र्मत सम्भारको पर्खाइमा रहेको अरनिको राजमार्गको तातापानी खण्ड ।
अरनिको राजमार्गको निरीक्षणका लागि अगुवाइ गरेर तातोपानी पुगेका व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको सभापती रवीन्द्र अधिकारी सञ्चारकर्मीसँग कुरा गर्दै ।
तस्बिरः रासस
तपाइँको प्रतिक्रिया ।