तिमी बिना म अधुरो : दीपा शाही रावत (कविता )

तिमी बिना म अधुरो :  दीपा शाही रावत (कविता )

कपन अनलाइन
काठमाडौं कात्तिक १४।
तिमीताला म चाबी
दुई अलगअस्तित्व
तर एउटै पूर्णताको रहस्य
तिमी भित्र बन्द संसार
मायाले उघार्न चाहन्छु
र मेरो मनको ढोका
तिम्रो स्पर्शले खुलोस्

हामी नदीका दुई किनारा
होइनौँ एकै धारमाबगेकादुई
सपनाहौँजहाँतिम्रो खुसीमा
मेरो मुस्कान उम्रिन्छ र तिम्राआँसुमा
मेरो मन भिज्छ आँधीआए
एकअर्काको छहारी बनौँ
अँध्यारो छाए
एकअर्काको उज्यालो बनौँ
जिन्दगीजति कठिन भएपनि
हात नछुटोस्मायाजतिगहिरिए पनि मन नटुटोस्

किनकितिमीकेवल मेरो साथ
होइनौ मेरो अधुरोपनलाई
पूर्ण बनाउने त्यहीँ एउटा चाबीहौ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।