नेपाली कांग्रेस बुढानीलकण्ठ–११ को सभापतिमा आनन्द अधिकारी,को को छन सदस्यहरु ?
कपन अनलाइन
काठमाडौं, असोज ४।
नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को वडा अधिवेशनबाट आनन्द अधिकारीको नेतृत्वमा वडा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
असोज ३ गते भएको वडा अधिवेसनबाट अधिकारीको नेतृत्वमा वडा कार्यसमिति चयन भएको हो।
को को छन वडा कार्यसमितिमा ?
- सभापति: आनन्द अधिकारी
- उपसभापति: पार्वती अधिकारी
- उपसभापति: उमेश खड्का
- सचिव: शिव भण्डारी
- सहसचिव: कृष्ण बहादुर भट्टराई
- सदस्य: ठेट राज खड्का
- सदस्य: बाबुराम चोलागाईं
- सदस्य: अर्जुन खत्री
- सदस्य: लक्ष्मी पाण्डे निरौला
- सदस्य: आङ दावा शेर्पा
- सदस्य: श्याम बहादुर श्रेष्ठ
- सदस्य: तुलसा बन
- सदस्य: वैधानिधी कोइराला
- सदस्य: मोहन लामा
- सदस्य: प्रशंसा के.सी.
तपाइँको प्रतिक्रिया ।
