नेपाली कांग्रेस बुढानिलकण्ठ-२ को सभापतिमा राजकाजी श्रेष्ठ,को को छन सदस्यहरु ?

नेपाली कांग्रेस बुढानिलकण्ठ-२ को सभापतिमा राजकाजी श्रेष्ठ,को को छन सदस्यहरु ?

कपन अनलाइन
काठमाडौं, असोज ४।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं २ को सभापतिमा राजकाजी श्रेष्ठ निर्वाचित भएका छन। असोज ३  गते भएको वडा अधिवेसनले श्रेष्ठको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ।

को को छन पदाधिकारी तथा सदस्यहरु ?  

सभापति : राजकाजी श्रेष्ठ

उपसभापति : शहनशिला भण्डारी

उपसभापति :  भिम बहादुर श्रेष्ठ

सचिव : विश्वनाथ लामिछाने

सह सचिव : केशव पोखरेल

सदस्यहरु :

विजय लामिछाने

श्री कृष्ण श्रेष्ठ

सुमन श्रेष्ठ

शोभा केसी

भरत श्रेष्ठ

शंकर अधिकारी

टिका श्रेष्ठ

अन्जु तिमल्सिना

अप्सरा भण्डारी

 

 

तपाइँको प्रतिक्रिया ।