बुढानिलकण्ठका १३ वडामा को को बने नेपाली कांग्रेसका वडा सभापति ?
कपन अनलाइन
काठमाडौं, असोज ४।
काठमाडौं, असोज ४।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा अधिवेसन सम्पन्न भएको छ। असोज ३ गते भएका वडा अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ ।
को को छन निर्वाचित वडा सभापतिहरु ?
बुढानीलकण्ठ-१ : सागर खड्का
बुढानीलकण्ठ-२: राजकाजी श्रेष्ठ
बुढानीलकण्ठ -३: प्रदिप पौडेल
बुढानीलकण्ठ -४: रोशन खड्का
बुढानीलकण्ठ -५: राम दुलाल
बुढानीलकण्ठ -६: महेश्वर के.सी.
बुढानीलकण्ठ -७: अस्मिन के.सी.
बुढानीलकण्ठ -८ः लक्ष्मी लिम्बु
बुढानीलकण्ठ -९: मोहन अधिकारी
बुढानीलकण्ठ-१०: श्याम तिमिल्सिना
बुढानीलकण्ठ-११: आनन्द अधिकारी
बुढानीलकण्ठ-१२: टंक सापकोटा
बुढानीलकण्ठ-१३: भाइ नारायण श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।
