नेपाली कांग्रेस बुढानीलकण्ठ–१० को सभापतिमा श्यामकुमार तिम्सिना,को को छन सदस्यहरु ? २०८३ आश्विन ४, आइतवार कपन अनलाइन काठमाडौं, असोज ४। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति निर्विरोध चयन भएको छ। असोज ३ गते भएको अधिवेशनबाट श्यामकुमार तिम्सिनाको नेतृत्वमा नयाँ वडा कार्यसमिति सदस्य चयन भएको हो । निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरू: सभापति: श्यामकुमार तिम्सिना उपसभापति: शालिकराम ढकाल (रेवती रमण) उपसभापति: डेजी घिमिरे पराजुली सचिव: पारस मैनाली सहसचिव: महेश कोइराला सदस्य: सावित्रा खड्का सदस्य: बाबुराम गिरी सदस्य: मार्सी तामाङ सदस्य: मालती शाह सदस्य: माधव प्रसाद शर्मा सदस्य: उद्धव दाहाल सदस्य: जानकी थापा सदस्य: नारायण बहादुर पाण्डे तपाइँको प्रतिक्रिया ।