मधेसीदलका कार्यकर्ताद्वारा औषधि बोकेको ट्रकमा आगजनी

1448009944132_BM-Parsa-Truck

वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले गरेको आगजनीबाट क्षतिग्रस्त भएको औषधि बोकेको एउटा ट्रक । आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । तस्बिर ः  रासस

तपाइँको प्रतिक्रिया ।