आमा : अदिती सापकोटा

आमा : अदिती सापकोटा

कपन अनलाइन

काठमाडौं ,साउन २।

धन्यवाद छ हजुलाई मलाई जन्म दिनुभयो
धन्यवाद छ हजुरलाई मलाई संसार चिनाउनु भयो
मेरो हरेक बाटोमा पाईला टेकाउनु भयो
मेरो हरेक पलमा अघि बढन सिकाउनु भयो
पढन लेख्न खेल्न मैले पाउँदा
धन्यवाद छ आमा तिम्रो काखमा म रमाउँन पाउँदा
नझुकी नहारि निडर बनाएर अघि बढाउने तिमी
साथ दिने काख दिने प्रेरणा दिने तीमी
सिरमा हात कदम कदममा साथ
मेरो जीबनको हरेक पलमा पाईरहुँ तिम्रो साथ
मातृ र मातृभुमी दुबै जीवनका खास
जोगाउनु छ, बताउनु छ हामीले यसको साख ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।