टुक्का कविताहरू : चुडामणी देबकोटा

टुक्का कविताहरू :  चुडामणी देबकोटा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

१.
खुसी रहन चाहिन्न धन
सदा हाँस्नु सफा राखुँ मन ।
२.
हामी बचाउन सक्छौं बनाउन सक्दैनौँ जल
यसैमा सारा संसारलाई डुवाउने छ बल ।
३.
नफाल्नुहोस् कहिलेकाहीँ काम लाग्छ धमिलो पानी
आगो निभाउन काम लाग्छ राखौँ बचाउने बानी ।
४.
मिलाप र सन्तोष मन खुसी त्यही हो घर दरवार
मकैको पिठोको ढिंडो साग खाएपनी हाँसुन् घरवार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।