खै था छैन : मञ्जुश्री प्रधान के.सी. ‘रानु’ (लघुकथा)

खै था छैन : मञ्जुश्री प्रधान के.सी. ‘रानु’ (लघुकथा)

कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
माया देवी का परिवार गरीब थिए । छोरालाई बोडिङ्ग स्कूलमा पढाउने क्षमता थिएन । तर नाबालक छोरालाई यो सब कहाँ थाथियोर । एकदिन दिपेशले आमालाई भन्यो –‘आमा’
‘भन छोरा’
‘आमा मलाई पनि मेरो साथी सुमन पढने बोडिङ्ग स्कूलमा भर्ना गरिदिनुस न’
‘हुन्छ बाबु’
‘अनि म पनि स्कूल डिरीस लगाएर बसमा बसेर स्कूल जान्छु नी’
‘हुन्छ छोरा’
तर यो सबै कसरी यति छिटै सम्भब होला, कोसिस गर्छु छोरा आमा चिन्तामा परिन
‘अब कहिले गर्नु हुन्छ आमा ?’
‘आमा को मनले बोलेको शव्द फुस्सा बाहिर निस्कियो खै था छैन’।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।