बुढानिलकण्ठ -८ निवासी सिता बादी बनिन मन्त्रि ………………
कपन अनलाइन
काठमाण्डौ,चैत १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ निवासी सिता बादीले मन्त्रि पदको सपथ ग्रहण गरेकी छन। आज मन्त्रिमा नियुक्त भएकी उनले रास्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएकी हुन्।
रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी उनलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
तपाइँको प्रतिक्रिया ।

