कस्तो छ काठमाण्डौ क्षेत्र नं ४ को समानुपातिक मत ?

कस्तो छ काठमाण्डौ क्षेत्र नं ४ को समानुपातिक मत ?

कपन अनलाइन

काठमाडौं, फागुन २४ ।

काठमाण्डौ क्षेत्र नं ४ मा रास्ट्रीय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ २३६३७ मत प्राप्त गरेको छ ।

त्यस्तै निर्वाचन आयोगका अनुसार  यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ६३५० र नेकपा एमालेले ३८९७ मत पारको छ भने राप्रपाले २५४६  मत पाएको छ। यसैगरी रास्ट्रीय परिवर्तन पार्टीले ११२६ र श्रम संस्कृति पार्टीले १००२ मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले ७६३ समानुपातिक मत पाएको काठमाण्डौ क्षेत्र नं ४ मा नेमकिपाले ९५ मत पाएको छ ।

तपाइँको प्रतिक्रिया ।