काठमाण्डौ क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी, कसले कति मत ल्याए ?

काठमाण्डौ क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी, कसले कति मत ल्याए ?

कपन अनलाइन

काठमाडौं, फागुन २३।

काठमाण्डौ क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी भएका छन। फागुन २१ गते हुने निर्वाचनमा पोखरेल ३०७३७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ९१५९ मत पाएका छन भने नेकपा एमालेका ईश्वर पोखरेलले ४७०१ मत पाएका छन ।

 

तपाइँको प्रतिक्रिया ।