बदलिएको काँग्रेस, बद्लछौं देश : प्रतिबद्धता, प्ररिवर्तन र परिणाम
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७/सानुकान्छा श्रेष्ठ
भदौ २३ को नवयुवाहरु न्भ्ल् श् हरुको विरोध र २४ गतेको प्रतिक्रियात्मक आन्दोलनलाई आत्मसातगर्दै, नेपाली काँग्रेसले पुस २७, २८, २९ गते ऐतिहासिक दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्यो । आज युवाहरुको आवाज बोकेर र सुदुर भविष्य निमार्ण गर्न देशको सबैभन्दा पुरानो जेष्ठ पार्टी नेपाली काँग्रेसले आफ्नो पात्रमा होइन, पार्टी चल्ने प्रवृति पनि फेरेको छ । परिवर्तनको आभासलाई आत्मसाथ गरेको छ ।
व्यक्तिवाद होइन सिद्धान्त र निस्थाको लडाई हो यो आमचुनाव । चुनाव नयाँ अनुहार छान्नको लागी मात्र होईन । परिवर्तनलाई आत्मसाथ गर्न सहिदको सपनालाइ संस्थागत गर्न र परिवर्तन हुन नचाहने, सत्ताको माथमा उन्मत्त बिचको लडाई हो । यो युद्ध प्रत्येक नागरिकले आफ्नो मतदानले लड्नु पर्नेछ । त्यसैले मतदातहरुले राम्ररी चिन्नु जरुरी छ पर्यटक, चटके हरुवाचरुवा नेताहरुलाई । आज गरिबको चमेलि गएर मन बहकाउनछन् । भोलि गरिबी देख्दैनन्, कतै भेटिदैनन् ।
प्रतिबद्धता : इतिहास साक्षी छ, नेपालीकाँग्रेस लोकतान्त्रीक लडाईको अग्रपङतिमा छ । नागरिक सम्मानता, स्वतन्त्रता र समृद्ध नेपाल, समान्नित नेपाली प्रति सधै प्रतिबद्ध छ ।
प्ररिवर्तन : जनतालाई सरकारको आभास दिलाउन, अभिभावत्वजीमेवारी लिई यस संकटको घडीलाई शक्तिको समयमाबदल्ने प्रगतिको खाकाछ, देशलाई अग्रगामी छलाङ दिन सक्ने प्रस्ट मार्ग चित्र छ ।
परिणाम: हिजोको कमी कमजोरीलाई आत्मसाथ गरी जनताको कदम सँग कदममिलाई एक आपसको सद्भाव कायम राखी, कुनै आरोप प्रत्यारोप होइन भोलीको पुस्ताको लागि परिणाम दिन सक्ने नतिजामुखी कार्यक्रम छ, र बेलामौका कामले सिद्ध गरिरहेको पनि छ । सभापति गगन थापाको छोटो नौ महिनी स्वास्थमन्त्री हुँदाका, कार्यक्रमहरु मध्य निशुल्क डाइलासिसको निर्णयले लाखौ मनिसहरुलाई नयाँ जीवन दिइरहेको छ ।
चुनावमा मात्र देखा पर्ने नामी चटके र चुनावी माहोलमा भाग्य अजमाउन आउने नेताहरु प्रति मतदाता नझुकिउन, सहि समयको सही उमेद्धार सचिन तिमिल्सिनालाई रुखमा मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।
“कसैको आदेशले होईन, जिम्मेवार नागरिकको कर्तव्य सोचौ
भाषण गर्ने होइन, कामगर्ने रोजौं ” ।
