गोकर्णेश्वरमा विद्यार्थी कुटपिट प्रकरण : भेनसको विज्ञप्ति, रास्वपाको राजनीति
कपन अनलाइन
काठमाण्डौ ,फागुन १४।
गोकर्णेश्वर नगर क्षेत्रमा एक विद्यार्थीमाथि भएको कुटपिट घटनाले देखि राजनीतिक वृत्तसम्म तरंग पैदा गरेको छ।सो घटनापछि भेनस कलेज ले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ भने त्यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई राजनीतिक मुद्दाका रूपमा उठाउदै बिज्ञप्ति समेत जारी गरेको छ।
विद्यालय प्रशासनद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गर्न आन्तरिक समिति गठन गरिएको, दोषी पाइए कारबाही गरिने तथा पीडित विद्यार्थीको स्वास्थ्य अवस्था र सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गरिएको छ।
त्यस्तै रास्वपाले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा विद्यार्थी सुरक्षाका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन्।
रास्वपाको बिज्ञप्ति :
कलेजको बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।


