भोलि ज्ञानेन्द्र मल्लले काठमाडौं-४ का रास्वपा उम्मेदवार पुकार बम संग पदयात्रा गर्ने

भोलि ज्ञानेन्द्र मल्लले काठमाडौं-४ का रास्वपा उम्मेदवार पुकार बम संग पदयात्रा गर्ने
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

बुढानिलकण्ठ -१० मा भोलि माघ २३ गते नेपाली क्रिकेट टिमका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले पदयात्रा गर्ने भएका छन ।

काठमाण्डौ क्षेत्र नं ४ मा रास्ट्रीय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका पुकार बम संगै मल्लले वडा नं १० का विभिन्न क्षेत्रमा पदयातत्रा गर्दै स्थानीयहरु संग अन्तरक्रिया समेत गर्नेछन।

भोलि बिहान बलुवाखानी चोकमा ७ बजे शुरु हुने पदयात्रा १० बजे सम्म चल्नेछ।

तपाइँको प्रतिक्रिया ।