गायीका म्याडोनाको चर्तिकला, ब्रा मात्रै होइन पेन्टी पनि देखाइन्..

यति भएपछि त म्याडोना अव त्यस्तो नगर्लिन भनेर धेरैले सोचेका थिए र उनले त्यस्तो सोच्नेहरुलाई गलत सावित गरिदिएकी छिन् । यसपटक त उनले स्टेजबाट खुलम खुल्ला ब्रा मात्रै होइन पेन्ट नै खोलेर मात्रे पेन्टी देखाएकी थिइन्।
म्याडोनाले इटलीको एक शोमा उनले यस्तो क्रियाकलाप गरेकी हुन्। रोमको प्रसिद्ध ओलंपिको स्टुडियोमा परफर्म गर्दै गर्दा उनले अचानक पेन्ट खोलेकी थिइन्।उनले पहिले पेन्ट खोलेर त्यसपछि पेन्टी देखाउदै उक्त पोजमा तस्विर खिच्ने समय समेत दिएकी थिइन्।
उनले आफ्नो ढाढमा नो फियर लेखेकी थिइन्।५३ वर्षिया म्याडोनाले यस्तो हर्कत गरेकी थिइन्, तस्विरमा हेरौ…
तपाइँको प्रतिक्रिया ।