ओखलढुंगामा नेकपाका प्रभावशाली नेता एमाले फर्किए

ओखलढुंगामा नेकपाका प्रभावशाली नेता एमाले फर्किए
कपन अनलाइन
काठमाण्डौ ,माघ २०।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङ नेकपा  एमाले फर्किएका छन।

रुम्जाटार गाविसका तत्कालीन अध्यक्ष समेत रहेका गुरुङले   ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएको घोषणा गरेका छन।

तपाइँको प्रतिक्रिया ।