नेकपा एमाले ओखलढुंगाका पदाधिकारी सहित दर्जनौ नेकपा प्रवेश, को को छन ? ( बिज्ञप्ति सहित )
कपन अनलाइन
काठमाण्डौ,माघ ८।
नेकपा एमालेको जिल्ला कमिटी ओखलढुंगाका पदाधिकारी सहित दर्जनौ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन।
नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञान बहादुर खड्का, उपाध्यक्ष कमल प्रसाद न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटवाल, प्रदेश कमिटी सुरेश थापा, इच्छा कुमारी गुरुङ ,उमेश कार्की सहित आज नेकपामा प्रवेश गरेका हुन्।
को को प्रवेश गरे ?
तपाइँको प्रतिक्रिया ।



