कपन अनलाइन
काठमाण्डौ ,माघ ६ ।
काठमाण्डौ क्षेत्र नं ४ मा २८ जना चुनावी मैदानमा उत्रिएका छन। निर्वाचन कार्यालय काठमाण्डौ क्षेत्र नं ४ का अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरेर २८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
को को छन् काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार ?


